Minister
१. व्यक्तिगत विवरण
नाम, थर : विकास लम्साल
जन्म मिति : वि.स. २०२६ साल जेष्ठ ३ गते
लिङ्ग : पुरुष
स्थायी ठेगाना : फलेवास नगरपालिका – ५, खानिगाँउ, पर्वत, प्रदेश नं. ४, नेपाल
सम्पर्क ठेगाना : पोखरा लेखनाथ महानगरपालिका – १७, राष्ट्रबैँक चोक, प्रदेश नं ४, नेपाल
बुवा : स्वः यज्ञ प्रसाद लम्साल
आमा : गौमती देवी लम्साल
वैवाहिक स्थिती : विवाहित (एक छोरा र एक छोरी)
श्रीमती : मञ्जु अधिकारी
सम्पर्क नं. : +९७७–६१–४६७६८० (मन्त्रालय), +९७७–६१–४६७७३५ (निवास), र +९७७–९८५७६३००६१ (मोबाइल)
ईमेल : lamsalb61@gmail.com, lamsalb61@yahoo.com
सामाजिक सञ्जाल : Facebook: bikash61, Twitter: BikashLamsal6
२. शैक्षिक योग्यता
सि.न. | योग्यता | बोर्ड /विश्वविद्यालय | विद्यालय/क्याम्पस |
---|---|---|---|
१ | स्नातकोत्तर (व्यवस्थापन) | त्रिभुवन विश्वविद्यालय त्रि.वि. | केन्द्रिय क्याम्पस, किर्तिपुर |
२ | स्नातक (व्यवस्थापन) | त्रिभुवन विश्वविद्यालय | पृथ्वीनारायण क्याम्पस, पोखरा |
३ | प्रमाणपत्र तह (व्यवस्थापन) | त्रिभुवन विश्वविद्यालय | पर्वत बहुमुखी क्याम्पस, फलेवास |
४ | एस.एल.सी. | एस.एल.सी. बोर्ड अफ नेपाल | श्री भवानी विद्यापिठ मा.वि., फलेवास |
३. सीप / दक्षता
भाषा : नेपाली, अङ्ग्रेजी र हिन्दी
कम्प्युटर, इमेल, इन्टरनेट
४. राजनीतिक जिवन
- २०४० मा श्री भवानी विद्यापीठ मा.वि. अखिलको सदस्य
- २०४४ मा पर्वत बहुमुखी क्याम्पस प्रारम्भिक कमिटि सदस्य
- २०४७ मा युवा संघको जिल्ला कोषाध्यक्ष
- २०४७ मा नेकपा माले खानिगाँउ गाँउ कमिटी सचिव
- २०४८ मा पृथ्वी नारायण क्याम्पसको नेकपा एमाले शाखा कमिटी सदस्य
- २०४९ मा पृथ्वी नारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सदस्य
- २०५३ मा नेकपा एमाले पर्वत जिल्ला कमिटी सदस्य
- २०५४ मा खानिगाँउ गा.वि.स.को र्निविरोध अध्यक्ष
- २०५४ को छैठौँ महाधिवेशनदेखि नवौँ महाधिवेशनसम्म महाधिवेशन प्रतिनिधि
- २०५७ मा नेकपा एमाले क्षेत्रिय कमिटी संयोजक
- २०५८ मा एमाले जिल्ला कार्यालय सचिव
- २०५९ मा नेकपा एमाले जिल्ला कमिटी उप–सचिव
- २०६३ मा नेकपा एमाले जिल्ला कमिटी सचिव
- २०६६ मा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष
- २०७० मा संविधानसभा सदस्य (पर्वत क्षेत्र नं. २)
- २०७१ मा सार्वजनिक लेखा समिति सदस्य
- २०७२ देखि हालसम्म प्रदेश कमिटी
- २०७४ मा प्रदेश सभा सदस्य (पर्वत क्षेत्र नं. २)
- २०७४ मा प्रदेश नं ४ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
५. आन्दोलन, संर्घष र जेल जिवन
- २०४३ सालमा विद्यालयको शैक्षिक शुल्क वृिद्धको आन्दोलनमा ३५ दिन प्रहरी हिरासत
- २०४३ मा अञ्चलाधीश कार्यालयमा २ बर्ष राजकाज सम्वन्धि मुद्धा
- २०४९ मा स्थानिय चुनावमा २२ दिन प्रहरी हिरासत
- २०५८ मा पूर्व राजा ज्ञानेन्द्र शाहको शाही शासनमा ३ महिना हिरासत
- २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका
- विभिन्न संघर्षमा विपक्षी समूहको सांघातिक आक्रमणबाट गम्भिर घाईते ।
६. राजकिय मामिला सहभागिता
- सदस्य – सार्वजनिक लेखा समिति
- संयोजक – सिंहदरवार पुननिर्माण छानविन उपसमिति
- संयोजक – जलविद्युत डलरमा पि.पि.ए. सम्वन्धि अध्ययन उपसमिति
७. तालिम÷गोष्ठी÷सेमिनार
- २०७२ – सार्वजनिक लेखा समितिबाट प्रतिनिधित्व गर्दै फिनल्याण्ड संसदमा लेखा सम्वन्धि सेमिनारमा सहभागी
- २०७३ – फिलिपिन्सको पिस फेडरेसनमा सहभागी
- २०७४ – कतारमा वैदेशिक रोजगारीमा गएर अलपत्र परेका नेपालीको अवस्था बुझ्न संसदको तर्फबाट प्रतिनिधित्व
८. सामाजिक संलग्नता
- सदस्य : मोती सामुदायिक पुस्तकालय, पर्वत
- सञ्चालक समिति सदस्य : मोती सामुदायिक पुस्तकालय, पर्वत
- सदस्य : विद्यालय व्यवस्थापन समिति, श्री भवानी विद्यापीठ मा.वि., पर्वत
- सदस्य : व्यवस्थापन समिति, पर्वत बहुमुखी क्याम्पस, पर्वत
- अध्यक्ष : जिल्ला खेलकूद समिति पर्वत
- अध्यक्ष : पर्वत सिँचाई संघ
९. वैदेशिक भ्रमण
भारत, चिन, थाईल्याण्ड, टर्की, फिनल्याण्ड, स्वीडेन, नेदरल्याण्ड्स, बेल्जियम, फ्रान्स, बेलारुस, रुस, कतार र फिलिपिन्स
१०. अभिरुची
- खेलकुद : फुटबल, भलिबल, ब्याडमिन्टन, बास्केटबल, टेबलटेनिस, दौड र पौडी
- नयाँ नयाँ ठाँउको भ्रमण
- विकास, समृद्धी, परिर्वतन र सामाजिक न्याय सहितको समाज रुपान्तरण