ढुंगा, गिट्टी,बालुवा संकलन तथा प्रसोधन सम्बन्धि कार्यविधि कार्यान्वयन सम्बन्धि सूचना

गण्डकी प्रदेश सरकारबाट स्वीकृत भएको ढुंगा, गिट्टि, वालुवा संकलन तथा प्रसोधन सम्बन्धि कार्यविधि कार्यान्वयनका लागि प्रकासन गरिएको छ । सबै स्थानीय तहमा पत्राचार गरी आवश्यक कार्यान्वयन हुन गण्डकी प्रदेशका सम्पुर्ण जिल्ला समन्वय समितिहरुमा आदेशानुसार अनुरोध छ ।

कार्यविधि डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्
पत्र डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्